Posts

लोकसेवा आयोग सम्बन्धि प्रश्नहरुको जवाफ

Image
१. नेपालको संविधान अनुसार लोक सेवा आयोगको गठन सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?   नेपालको संविधानको भाग ३३ धारा २४२ को उपधारा (१) मा लोक सेवा आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार लोक सेवा आयोगमा अध्यक्ष र अन्य चारजना सदस्य रहने प्रावधान छ । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिशमा लोक सेवा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । यसरी नियुक्ति गर्दा आयोगका सदस्यहरूमध्ये कम्तीमा पचास प्रतिशत सदस्य बीस वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिहरू मध्येबाट र बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्तिहरू मध्येबाट नियुक्त  हुनेछन् भन्ने उल्लेख गरिएको छ ।     २. लोक सेवा आयोगका काम, कर्तव्य र अधिकार के–के हुन् ?   नेपालको संविधानको धारा २४३ मा आयोगको काम, कर्तव्य र अधिकार देहाय बमोजिम तोकिएको छ :  (१) निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उमेदवार छनौट गर्न पर...

१. सरकारले दुई वर्षे तत्कालीन सुधार कार्ययोजना २०७२ कहिले पारित गर्‍यो?

Image
Ans: वि.सं. २०७२ मंशिर २४ भूकम्प र नाकाबन्दीले अर्थतन्त्रमा गम्भीर असर परेको बेला मन्त्रिपरिषद्को मंशिर २४ को बैठकले सो कार्ययोजनालाई कार्यान्वयनमा लान लागेको हो । कार्ययोजनामा राज्यको अन्तरिम व्यवस्था, सेवाप्रवाह, विकास व्यवस्थापन तथा पुनर्निर्माणलाई समेटिएको छ। सरकारले देशको पूर्वाधार विकासका लागि उच्चस्तरीय अनुगमन तथा निर्देशन समिति गठन गरेको छ। विभिन्न मन्त्रालयले अगाडि सारेका प्रतिवद्धतालाई समावेश गरिएको छ। संवैधानिक प्रावधानअनुसार आ-आफ्ना मन्त्रालयका ऐन, नियम संशोधन तथा सुधार गर्ने, विभिन्न आयोग गठन गर्ने, सुधारका विभिन्न नीति अवलम्बन गरी अगाडि बढ्ने लगायतका बुँदालाई कार्ययोजनामा समेटिएको छ। समितिको कार्य क्षेत्रमा – मुलुकको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आवश्यकताका आधारमा पूर्वाधार आयोजनाहरुको पहिचान, छनौट र प्राथमिकीकरण गर्ने कामका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने, संचालनमा रहेका आयोजनाहरुको प्राथमिकीकरण गर्ने र नेपाल सरकार समक्ष सिफारिस गर्ने, संचालनमा रहेका र कार्यान्वयनमा जाने नयाँ आयोजनाका लागि आवश्यक पर्ने वित्तीय श्रोतको आंकलन र पहिचान गरी आोश्यक श्रोत जुटाउने, आय...

स्थानीय तह बारे जानकारी

Image
1) ‘नेपालको संविधान’ को धारा २९५ को उपधारा (३) बमोजिमस्थानिय तह पुनः संरचनाका लागि ‘गाउापालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ कहिले गठन गरिएको थियो ?                –वि.सं.२०७२ चैत्र १ 2) स्थानीय तह पुनः संरचना आयोगको को थिए ?      –बालनन्द शर्मा पौडेल 3)१ बर्षे समयावधी पाएको स्थानीय तह पुनः संरचना आयोग ले सरकारलाई कहिले प्रतिवेदन बुझएको थियो ? –वि.सं. २०७३ पुस २२ गते ृप्रम प्रचण्डको उपस्थितिमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाईे आयोगको प्रतिवेदनमा थप परिमार्जन गरी सरकारले कहिले स्थानीय तह पुनःसंरचना गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो ?–वि.सं. २०७३ फागुन २७ गते आइतबार ृवि.सं. २०७३ फागुन २२ मा मन्त्रीपरिषद निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते आइतबार राजपत्रमा प्रकाशित गरी ७४४ स्थानीय तह (४ उपमहानगर, १३ उपमहानगर, २४६ नगरपालिका र ४८१ गाउापालिका)का साथै जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तर भई कार्यान्वयनमो 4)वि.सं. २०७३ फागुन २७ गते आइतबार स...

नेपालको आर्थिक अवस्था सम्बन्धी केही प्रश्नहरु।

Image
१) नेपालमा योजनाबद्ध विकासको थालनी कहिले देखि भएको हो? ➜  वि .सं २०१३ २) नेपालमा सर्वप्रथम उद्योग परिषद गठन कहिले भएको थियो? ➜  विसं 1993 ३) नेपालमा लेखापरीक्षण कहिलेदेखि शुरु भयो? ➜  विसं 2018 ४) नेपालमा सर्वप्रथम बजेट व्यवस्था कहिले भएको थियो? ➜  विसं 2008 माघ 21 ५) नेपालमा प्रथम पञ्चवर्षिय योजना कहिलेदेखि लागु भएको हो ? ➜  विसं 2013 आश्विन 1  ६) नेपालको अर्थव्यवस्थाको मुख्य आधार के हो? ➜  कृषि ७) देशको कुल भू-भागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ? ➜  17.9 7% ८) नेपालको कृषि व्यावसायिक खासगरी के मा निर्भर छ? ➜  मौसम ९) नेपालमा सबैभन्दा बढी कृषि उत्पादन कुन प्रदेशमा हुन्छ? ➜  प्रदेश 1  १०) नेपालमा सबैभन्दा बढी खाद्यान्न उत्पादन हुने जिल्ला कुन हो? ➜  झापा ११) कुन प्रधानमन्त्रीको पालादेखि नेपालमा बजेट पेश गर्न थालिएको हो? ➜  मातृकाप्रसाद कोइराला १२) नेपालमा स्थापना भएको पहिलो गैह्र सरकारी संस्था कुन हो? ➜  कामधेनु चर्खा उद्योग १३) नेपालमा जुद्धम्याच factory को स्थापना कहिले भएको थियो? ➜  वि सं १९९५ १४) नेपालको...

Important General Knowledge for 2020 (Part4)

Image
1) गणितिय नोवेल पुरस्कार(abel award) 2019 कस्ले प्राप्त गर्यो ? Ans: Karen Uhlenbeck 2) UN ले सार्वजनिक सेवा प्रवाह दिवश कहिले मनाउदछ ? Ans: जुन 23. 3) विश्व ओलम्पिक कमिटी संङ्ग्राहलय कहा रहेको छ ? Ans: स्वीट्जरल्याण्ड 4) Horn of Africa अन्तर्गत कुन देश पर्दैन ? Ans: केन्या 5) Animal Farm पुस्तक का लेखक को हुन ? Ans: George Orwell 6) बेलायत EU बाट बाहिरिने भनि जनमत संग्रह कहिले भएको थियो ? Ans: सन 2016 जुन 23 7) मुलुकी देवानी संहितामा कति भाग छन ? Ans: ६ 8 ) शिवरात्री कुन तिथीमा पर्दछ ? Ans: कृष्ण चतुर्दशी 9) हुलाकी राजमार्ग कहा देखि कहासम्म छ ? Ans: झापाको केचना देखि कन्चनपुर को दोधारासम्म 10) Climate Emergency घोषणा गर्ने पहिलो देश कुन हो ? Ans: बेलायत 11) ग्लोवल 500 पुरस्कार प्राप्त गर्ने नेपाली को हुन ? Ans: कृष्ण कुमार पाण्डे 12) Dectylogram के संग सम्वन्धित छ ? Ans: फिङ्गर प्रिन्ट 13) चौधौ योजना को अन्त्यसम्म ईन्टरनेट पहुच प्राप्त जनसंख्या कति पुर्याउने लक्ष्य लिए को थियो ? Ans: 65% 14) ईरानमा सन 2020 जनवरी 8 मा दुर्घटना भएको विमान कुन देश को हो ? Ans: युक्रेन 15) UNESCO ले वास्त...

Gk Set Part 2 ( All level).

Image
१. नेपाल को सबभन्दा पुरानो खेलकुद सङ्घ कुन हो ? ↣ नेपाल क्रीकेट सङ्घ (२००४) २. नेपालले ओलम्पिक खेलमा सर्बप्रथम कहिले शहभागीता जनायो? ↣ सन १९६४ मा ३. नेपाल फूटबल संघका संस्थापक कसलाई मानिन्छ ? ↣ नरशमशेर जबरा ४. नेपाल गोल्ड कप कुन खेलमा प्रदान गरिन्छ ? ↣ घोडा दौड ५. ओलम्पिकमा प्रथमलाई स्वर्ण, दोश्रोलाई रजत र तेश्रोलाई कास्य पदक दिने प्रचलन कहिलेदेखी सुरुवात गरिएको हो ? ↣ सन १९०४ देखि   ६. जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ? ↣ तीतो   ७.हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ? ↣ हेलियम   ८.भारतीय संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ? ↣ दुर्गा मल्ल   ९.  जटापोखरी ताल कुन जिल्लामा पर्दछ ? ↣ सिन्धुपाल्चोक   १०. लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम कुन हो ? ↣ कलैया (बारा)   ११. नेपालको सबैभन्दा होचो भाग कुन हो ? ↣ मुसहरनिया ५९ मि.(धनुषा)   १२. इतिहासका पिता भनि कसलाई भनिन्छ ? ↣ हेरोडोटस   १३. संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ? ↣ रुघा   १४. भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ? ↣ डुक एयर   १५. याहुका संस्थापक ...