स्थानीय तह बारे जानकारी
1) ‘नेपालको संविधान’ को धारा २९५ को उपधारा (३) बमोजिमस्थानिय तह पुनः संरचनाका लागि ‘गाउापालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ कहिले गठन गरिएको थियो ? –वि.सं.२०७२ चैत्र १ 2) स्थानीय तह पुनः संरचना आयोगको को थिए ? –बालनन्द शर्मा पौडेल 3)१ बर्षे समयावधी पाएको स्थानीय तह पुनः संरचना आयोग ले सरकारलाई कहिले प्रतिवेदन बुझएको थियो ? –वि.सं. २०७३ पुस २२ गते ृप्रम प्रचण्डको उपस्थितिमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाईे आयोगको प्रतिवेदनमा थप परिमार्जन गरी सरकारले कहिले स्थानीय तह पुनःसंरचना गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो ?–वि.सं. २०७३ फागुन २७ गते आइतबार ृवि.सं. २०७३ फागुन २२ मा मन्त्रीपरिषद निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते आइतबार राजपत्रमा प्रकाशित गरी ७४४ स्थानीय तह (४ उपमहानगर, १३ उपमहानगर, २४६ नगरपालिका र ४८१ गाउापालिका)का साथै जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तर भई कार्यान्वयनमो 4)वि.सं. २०७३ फागुन २७ गते आइतबार स...