Posts

Showing posts from September, 2020

Important Gk Questions: Part 3

Image
 डाइनामो आविष्कार गर्ने वैज्ञानिक को हुन् ? – माइकल फेराडे एक जिवमा रहेको जिनलाई अर्को जीवमा प्रतयारोपण गर्ने विधीलाई के भनिन्छ ? – जेनेटिक इन्जिनियरिङ नेपालमा उपयुक्त प्रविधीको प्रयोग कहिलेबाट शुरु भयो ? – सन् १९८१  उत्तोककको सिद्धान्त पत्ता लगाउने व्यक्ति को हुन् ? – आर्किमिडीज गुलेली र घिर्नीको आविष्कार कसले गरेका हुन् ? – आर्किमिडीज पहिलो क्लोनिड सफल तुल्याउने वैज्ञानिक को हुन् ? –इ.एन विल्मट नेपालमा पहिलो टेष्ट ट्युब बेबीको जन्म कहाा भएको थियो ? – ओम अस्पताल जेनेटिक इन्जिनियरिङलाई के भनिन्छ ? – डि. एन.ए क्यामेराको आविष्कार गर्ने वैज्ञानिक को हुन् ? – जोसेफ नियसी टुकीमारा केसगं सम्बन्धित छ ? – घरेलु सौर्य विद्युतव्रिकेट के को उदाहरण हो ? –वैकल्पिक उर्जास्रोतगुरुतवबलको सिद्धान्त पत्ता लगाउने व्यक्ति को हुन् ? – ग्यालिलियो पेन्डुलुमको आविष्कार कसले गरेका थिए ? –ग्यालिलियो जानकी मन्दिर कसले बनाएकी हुन ? टिकमगढकी महारानी वृषभानु  2 नेपालको कुन एक मन्दिरमा माछाको पूजा गरिन्छ ? छाब्दी बाराही  3 नेपालको सबैभन्दा पूरानो धर्म कुन हो ? शैव 4 मुक्तिनाथमा कुन भगवानको मूर्ति ...

महत्वपुर्ण वस्तुगत प्रश्नोत्तर

Image
 ➨ पृथ्वीको कुल क्षेत्रफल कति छ ? — ५१ करोड वर्गमिलोमिटर (१९ करोड ७० लाख वर्गमाइल) ➨ पृथ्वीमा जमिनले ओगटेको क्षेत्रफल कति छ ? — १४ करोड वर्गकिलोमीटर (२९ प्रतिश) ➨ पृथ्वीमा पानीले ओगटेको क्षेत्रफल कति छ ? — ३७ करोड वर्गकिलोमिटर (७१ प्रतिशत) ➨ विश्वको सबैभन्दा ठुलो महाद्धिप कुन हो ? — एसिया ➨ विश्वको सबभन्दा गहिरो ताल कुन हो ? — बैकाल ताल ➨ विश्वको सबभन्दा अग्लो पठार कुन हो ? — तिब्बतको पठार कुन हो ? –तिब्बतको पठार ➨ कुन महादेशलाई विषमताको महादेश भनी चिनिन्छ ? –एसिया ➨ विश्वको दोस्रो ठूलो महादेश कुन हो ? – अफ्रिका ➨ अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो ? –किलिमञ्जरो ➨ विश्वको सबभन्दा ठूलो मरुभूमि कुन हो ? – सहारा मरुभूमि –अफ्रिका) ➨ विश्वको सबभन्दा ताजा पानीको ताल कुन हो र कहाा पर्छ ? – सुपेरियर ताल, उत्तर अमेरिका ➨ विश्वको सबभन्दा लामो नदी कुन हो ? – नाइल नदी (६६९० कि.मि.) अफ्रिका ➨ विश्वको तेस्रो ठूलो महादेश कुन हो ? – उत्तर अमेरिका ➨ कुन महादेशलाई ‘नया संसार’ भनी चिनिन्छ ? – उत्तर अमेरिका ➨ उत्तर अमेरिका पत्ता लगाऊने व्यति को कुन हो ? – कोलम्बस (सन् १४९२ मा) ➨ विश्वको सबभन्दा ल...

Gk question for All level (Part 10)

Image
●1. सर्बप्रथम साहित्यमा पिएचडि गर्ने महिला डा.बानिरा गिरी हुन्। ●2. नेपालको पहिलो धार्मिक शहिद स्व. पं नारायण प्रसाद पोखरेल हुन्। ●3. “THE POLITICAL RELATION BETWEEN NEPAL AND INDIA” नामक पुस्तकका लेखक भारतीय नागरिक शिवशकंर मेनन हुन्। ●4. नेपाली भाषाले नेपाल बाहेक भारत र भुटानमा पनि राष्ट्र भाषाको मान्यता पाएको छ। ●5. नेपाल UNO मा शान्ति सेना पठाउने 7 औँ ठुलो राष्ट्र हो। ●6. राजामामा कुसुण्डा, कुसुण्डा भाषा बोल्ने एक मात्र ब्यत्ति हुन्। ●7. महेन्द्र राजमार्गले नछुने एकमात्र तराईको जिल्ला पर्सा हो भने छुने एकमात्र पहाडको जिल्ला अर्घाखाँची र मकवानपुर हुन। ●8. शेर्पा जातिको धर्मग्रन्थलाई फोग्यु भनिन्छ। ●9. बिश्वको सर्वोच्च स्थानमा रहेको झरना डोल्पा जिल्लामा रहेको शुलिगाड झरना हो यो 3613 मिटरको उचाईमा रहेको छ भने 167 मिटर लामो छ। ●10. बिश्वको सर्वाधिक उचाइमा रहेको बस्ती डोल्पा जिल्लाको छार्का भोट र तराप गाउँ हो। ●11. नेपालमा 32 प्रकारका गुराँसहरु पाईन्छन्। सेतो गुराँसलाई चिमाली भनिन्छ। ●12. सुर्यको किरणबाट उपचार गरिने बिधिलाई हेलियो थेरापी भनिन्छ। ●13. माओवादी बिच एतिहासिक विस्तृत शान्ती स...

१९५० को सन्धि (सन् १९५० जुलाई ३१)

Image
 ▪१ नेपाल सरकार र भारत सरकार का बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मन्जुर गर्छन् । ▪२ कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुइ सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् । ▪३ कर्मचारी वर्गहरुसहित प्रतिनिधिहरुद्धारा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध राजदुत स्तरिय राख्न मन्जुर गर्छ । ▪४ दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु, भाइस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरुको नियुक्ति मन्जुर भएका शहर, बन्दरगाह र अरु स्थानहरुमा निवास गर्नेछन् । ▪५ नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कल-पूर्जा, गोलीगट्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अपिधकार छ । दुइ सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन् । ▪६ भारत र नेपालको छमेकी मैत्रीभावको प्रत...

नेपालको भूगोलसम्बद्ध केही प्रश्नहरु

Image
 1. नौका विहार : लुम्बिनी 2. नेपालको सवैभन्दा उच्च स्थानमा रहेको मार्ग थोराङ पास पर्ने जिल्ला : मनाङ 3. चाँदनी टापु : कञ्चनपुर 4. अरनिको हिमाल : डोल्पा 5. मार्फा कृषि फार्म : मुस्ताङ 6. साली भिनाजुका पाइला नामक स्थान पर्ने जिल्ला : सुर्खेत 7. लालीगुराँसको घर : मिल्के डाँडा, तेह्रथुम 8. नेपालको पहिलो ग्रामीण पर्यटकीय स्थल : पञ्चमुल गा.वि.स.को सिरुवारी गाउँ, स्याङ्जा 9. कास्कीको लुम्ले पछि सवैभन्दा बढी पानी पर्ने ठाउँ : संखुवासभा 10. नेपालको सवैभन्दा होचो भू–भाग : मुसहरनिया, धनुषा (५९ मि.) 11. भारतको आकृतिसँग मिल्दोजुल्दो जिल्ला : संखुवासभा 12. काठमाडौंको चेरापुञ्जी : गोदावरी 13. विश्वको सर्वोच्च स्थानमा रहेको घाँटी : पूर्वीघ्याच (६५७१ मि.) 14. नेपाल पिक पर्ने जिल्ला : ताप्लेजुङ 15. नेपालको ढोका : वीरगञ्ज 16. ९० प्रतिशत भन्दा बढी नदीखोलाले सीमाना छुट्याएको जिल्ला : कैलाली 17. हिमालदेखि चुरे पहाडसम्म फैलिएको नेपालको सवभन्दा लामो जिल्ला : धादिङ 18. १२ हजार फिट भन्दा माथिका धार्मिकस्थल : गोसाइँकुण्ड र मुक्तिक्षेत्र 19. नेपालको श्रीलंका : कोशीटप्पु 20. नेपाल नामक गाउँ पर्ने विश्वको देश :...

अन्तराष्ट्रिय संघ संस्था बारे २३३ बस्तुगत प्रश्नोत्तर

Image
 १) संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? सन् १९४५ अक्टुवर २४ २) संयुक्त राष्ट्र संघको सूची अनुसार भूपरिवेष्ठित राष्ट्रको सूचीमा कति राष्ट्र छन् ? ३१ ३) Structural Adjustment Programmed (SAP) कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ? विश्व वैंक ४) संयुक्त राष्ट्रसंघद्वारा सन्् १९७४ लार्ई कुन वर्षको रूपमा मनाइयो ? विश्व जनसंख्या वर्ष ५) अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ? हेग ६) संयुक्त राष्ट्र संघको सूचीमा अल्प विकसित समूहमा कति राष्ट्र छन् ? ४८ ७) संयुक्त राष्ट्रसंघका महासचीवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ? अन्तर्राष्ट्रिय न्यायालय ८) विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त ग¥यो ? वि.सं. २०१३ १०) संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ? सन् १९४७ अक्टोवर २० देखि ११) संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ? ५ वटा १२) संयुक्त राष्ट्रसंघको बजेट निर्धारण गर्ने काम कसको हो ? महासभा १३) नेपालको कला तथा संस्कृतिको संरक्षणमा सबैभन्दा बढी योगदान पु¥...

नेपालमा शिक्षाको विकास

Image
  1. नेपालबाट एसएलसी परीक्षा दिने व्यवस्था कुन राणा प्रधानमन्त्रीले गरेका थिए ? जुद्धशमशेर  2. त्रिरत्न सौन्दर्य गाथा नामक कृतिको रचना कसले गरेका थिए? सुन्दरानन्द बाँडा  3. त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भएको थियो ? विसं 2016  4. दरबार हाईस्कूल पहिलो प्रधानध्यापक को हुन ? Mr. canning  5. सैनिक जवान टुहुरा बच्चाहरुलाई सैनिक शिक्षा दिने व्यवस्था कुन राजाले गरेका थिए? Prithvi narayan shah  6. नेपालमा शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना कहिले भएको थियो? विसं 2050  7. नेपालभरका विद्यालयमा नेपाली भाषाबाट पढाउने व्यवस्था कहिलेदेखि लागू गरियो ? विसं 2014  8. नेपालमा सर्वप्रथम खोलिएको त्रिविअन्तर्गतको निजी क्याम्पस कुन हो ? रत्नज्योति बहुमुखी क्याम्पस  9. नेपालमा खोलिएको निजी क्षेत्रको पहिलो विश्वविद्यालय कुन हो ? काठमाडौँ विश्वविद्यालय  10. अक्षराङ्क शिक्षा लेखाइ पाठ्यक्रमको सुरुवात कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो ? देवशमशेर  11. संस्कृत शिक्षा दिन सरकारी तवरमा पहिलोपटक शिक्षक नियुक्ति गर्ने व्यक्ति को थिए? जनरल जीतजंग...

सम्भाब्य प्रस्नोत्तर

Image
 1. नेपालमा सतिप्रथाको उन्मुलन कहिले भयो ? – बि.स. 1981 2. प्रथम प्रमाणित एतिहासिक राजा को हुन ? – मानदेब 3. गाईजात्राको चलन कसले चलाएका हुन ? – जगतप्रकाश मल्ल 4. बालकको सालनाल काट्ने चलन कसले चलाएका हुन ? – अंशुवर्मा 5. लिच्छविकालमा जिल्लालाई के भनिन्त्यो ? – विषय 6. बुलेट महाराज भनेर कसलाई चिनिन्छ ? – त्रैलोक्यविक्रमशाह 7. भण्डारखाल पर्व कहिले घटेको थियो ? – बि.स. 1903 कार्तिक 12 8. धर्मका चार पाउ भन्नाले के के बुझिन्छ ? – दया, सत्य, शान्ति र अहिंशा 9. नेपालले कतिवटा राष्ट्रसंग द्धिपक्षीय हवाई सम्झौता गरेको छ ? – 36 10. घडीको सबै अंकहरुको योगफल कति हुन्छ ? – 78 More 1. नेपालमा बाणिज्य बैकको सख्या कति रहेको छ ? ↬२८ वटा 2. ASEAN का सस्थापक रास्ट्र कम्वोडिया hoina 3. निजामती सेवामा पेन्सन दिने प्रधानमन्त्रीको हुन? ↬ जुद्द शमसेर 4. जैथकको युद्दको नेतृत्व कस्ले गरेका थिए ? ↬रणजोर सिङ र जसपाउ थापा 5. विश्व हात धुने दिबश कहिले मनाईन्छ ? ↬अक्टोवर १५ 6. साक्षरताको आधारमा कम बाट बढी साक्षर जिल्ला  ↬रौतहट, सर्लाहि, महोत्तरि, हुम्ला 7. हेलिप्याड कार्यक्रम चलाउने स्थानिय तह कुन हो ? ↬ ऐर...