1. नौका विहार : लुम्बिनी 2. नेपालको सवैभन्दा उच्च स्थानमा रहेको मार्ग थोराङ पास पर्ने जिल्ला : मनाङ 3. चाँदनी टापु : कञ्चनपुर 4. अरनिको हिमाल : डोल्पा 5. मार्फा कृषि फार्म : मुस्ताङ 6. साली भिनाजुका पाइला नामक स्थान पर्ने जिल्ला : सुर्खेत 7. लालीगुराँसको घर : मिल्के डाँडा, तेह्रथुम 8. नेपालको पहिलो ग्रामीण पर्यटकीय स्थल : पञ्चमुल गा.वि.स.को सिरुवारी गाउँ, स्याङ्जा 9. कास्कीको लुम्ले पछि सवैभन्दा बढी पानी पर्ने ठाउँ : संखुवासभा 10. नेपालको सवैभन्दा होचो भू–भाग : मुसहरनिया, धनुषा (५९ मि.) 11. भारतको आकृतिसँग मिल्दोजुल्दो जिल्ला : संखुवासभा 12. काठमाडौंको चेरापुञ्जी : गोदावरी 13. विश्वको सर्वोच्च स्थानमा रहेको घाँटी : पूर्वीघ्याच (६५७१ मि.) 14. नेपाल पिक पर्ने जिल्ला : ताप्लेजुङ 15. नेपालको ढोका : वीरगञ्ज 16. ९० प्रतिशत भन्दा बढी नदीखोलाले सीमाना छुट्याएको जिल्ला : कैलाली 17. हिमालदेखि चुरे पहाडसम्म फैलिएको नेपालको सवभन्दा लामो जिल्ला : धादिङ 18. १२ हजार फिट भन्दा माथिका धार्मिकस्थल : गोसाइँकुण्ड र मुक्तिक्षेत्र 19. नेपालको श्रीलंका : कोशीटप्पु 20. नेपाल नामक गाउँ पर्ने विश्वको देश :...
Comments
Post a Comment