सम्भाब्य प्रस्नोत्तर
1. नेपालमा सतिप्रथाको उन्मुलन कहिले भयो ?
– बि.स. 19812. प्रथम प्रमाणित एतिहासिक राजा को हुन ?
– मानदेब
3. गाईजात्राको चलन कसले चलाएका हुन ?
– जगतप्रकाश मल्ल
4. बालकको सालनाल काट्ने चलन कसले चलाएका हुन ?
– अंशुवर्मा
5. लिच्छविकालमा जिल्लालाई के भनिन्त्यो ?
– विषय
6. बुलेट महाराज भनेर कसलाई चिनिन्छ ?
– त्रैलोक्यविक्रमशाह
7. भण्डारखाल पर्व कहिले घटेको थियो ?
– बि.स. 1903 कार्तिक 12
8. धर्मका चार पाउ भन्नाले के के बुझिन्छ ?
– दया, सत्य, शान्ति र अहिंशा
9. नेपालले कतिवटा राष्ट्रसंग द्धिपक्षीय हवाई सम्झौता गरेको छ ?
– 36
10. घडीको सबै अंकहरुको योगफल कति हुन्छ ?
– 78
More
1. नेपालमा बाणिज्य बैकको सख्या कति रहेको छ ?
↬२८ वटा
2. ASEAN का सस्थापक रास्ट्र कम्वोडिया hoina
3. निजामती सेवामा पेन्सन दिने प्रधानमन्त्रीको हुन?
↬ जुद्द शमसेर
4. जैथकको युद्दको नेतृत्व कस्ले गरेका थिए ?
↬रणजोर सिङ र जसपाउ थापा
5. विश्व हात धुने दिबश कहिले मनाईन्छ ?
↬अक्टोवर १५
6. साक्षरताको आधारमा कम बाट बढी साक्षर जिल्ला
↬रौतहट, सर्लाहि, महोत्तरि, हुम्ला
7. हेलिप्याड कार्यक्रम चलाउने स्थानिय तह कुन हो ?
↬ ऐरावती गा.पा.प्युठान
8. Digital for governmence कुन देशले प्रयोगमा ल्याएको छ ?
↬भारत
9. सवारी साधन अनुमती पत्र कस्को अधिकारको सुचिमा पर्दछ ?
↬संयुक्त अधिकार सूचि
10. 23 औ शितकालिन ओलम्फिक कुन ठाउमा भएको थियो ?
↬ दक्षिण कोरिया
11. मेण्डलले आफ्नो सिद्धान्त प्रतिपादनका लागि प्रयोग गरेको विरूवा कुन हो ?
↬केराउ
12. IBM-1401 कम्प्युटर कुन जनगणनामा प्रयोग भएको थियो ?
↬२०२८ को जन गणनामा
13. माउन्ट के टु (K2)कुन हिमश्रीङखलामा पर्दछ ? ↬काराकोरम
14. प्रदेश १ को राजधानि कहिले तोकियो ?
↬२०७६ वैशाख २३
15. आ.व २०७६/७७ को बजेटमा पुँजिगत बजेटको हिस्सा कति रहेको थियो ?
↬२६.६ प्रतिशत ४ खर्ब ८ अर्ब ५९ करोड ८२ लाख
16. नेपाल र स्विजरल्याण्ड बिच कहिले दौत्य सम्बन्ध कायम भएको थियो ?
↬सन १९५९ नोभेर १०
17. त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा राडरको प्रयोग कुन देशको सहयोगमा राखिएको ?
↬जापान सरकार
18. सार्कको पहिलो शिखर सम्मेलन कहाँ भएको थियो ? ↬वंगलादेशको ढाका सन १९८५
19. बाइसधारा बुलबुले मूल कुन जिल्लामा पर्छ ?
↬ ऐरावती गाउँपालिका- प्यूठान
20. चीनको नानचिङ सहर र काठमाडौं महानगरपालिका बीच कहिले भगिनी सम्बन्ध स्थापना भएको हो ?
↬ २०७६ असार ११
21. नेपाल सरकारले आरोहणका लागि अहिलेसम्म कति वटा हिमाल खुला गरेको छ ?
↬ ४१५
22. विश्व संगीत दिवस कहिले मनाइन्छ ?
↬जुन २१
23. काठमाडौंको कलंकीमा रहेको कलंकी मालपोत कार्यालय देशकै पहिलो नमूना मालपोत कहिले घोषणा भएको हो ?
↬ २०७६ असार ४
24. कृषि गणना 2068 अनुसार सबै भन्दा बढी खेती भएको क्रमश पाच जिल्ला.?
↬ मोरङ, झापा, सप्तरी, सिराहा, सुनसरी
25.नेपाल भ्रमण बर्ष अन्तर्गत 2020 कति पर्यटक भित्रयाउने लक्ष्य राखेको छ?
↬ २० लाख
26. दोश्र विश्व युद्वका वेला नेपालमा को प्रधानमन्त्री रहेका थिए ?
↬चन्द्र शमसेर
27. भुकम्पको मापन कुन एकाइमा गरिन्छ ?
↬रेक्टर स्केल

Comments
Post a Comment