Posts

नेपाली चलचित्र सम्बन्धी केही जानकारी::

Image
→नेपाली चलचित्रमा नृत्य निर्देशन गर्ने पहिलो महिलाको हुन् ? शान्ता नेपाली    → तामाङ भाषाको पहिलो चलचित्र कुन हो ? सेमरीछोरङान्    → नेपालमा निर्मित पहिलो रंगीन चलचित्र कुन हो ? कुमारी (२०३४)    → द्वन्द्व निर्देशन गरिएको पहिलो चलचित्र कुन हो ? जीवनरेखा    →पहिलो सिनेमास्कोप चलचित्र कुन हो ? राँको  (वि.सं. २०५०)     →ओस्कारको स्पर्धामा छानिने नेपालको पहिलो चलचित्र कुन हो ? क्याराभान (वि.सं.२०५७)    → नेपालको पहिलो डिचिटल चलचित्र कुन हो ? कागवेनी (वि.सं. २०६४)    → राष्ट्रिय चलचित्र दिवश कहिले मनाइन्छ ? असोज १  → नेपालमा सर्वप्रथम कहिले नयाँ सडक स्थित जनसेवा हलमा पहिलो पल्ट जनताका निम्ति टिकट लगाई चलचित्र देखाउने कार्य भयो ? २००६ सालमा    → नेपाली भाषाको पहिलो कथानक चलचित्र कुन हो ? ‘सत्य हरिशचन्द्र’    →२००८ सालमा दार्जिलिङमा बस्ने केही नेपालीहरूले निर्माण गरेको  नेपाली  कथानक चलचित्र कुन  हो ? ‘सत्य हरिशचन्द्र’   → विगतमा प्रचार विभाग (हालको सूचना विभाग)ले सर्वप्...

📚 Loksewa important Gk set (Part 7)

Image
१. सीतायान महाकाब्यका लेखक को हुन् ? → डा.रमेशचन्द्र अधिकारी   २. “हिमालपारि हिमालवारि” नामक गीतिनाटकका लेखक को हुन् ? → माधव घिमिरे   ३. साहित्य लेखनका हिसावले नेपाली पछि दोश्रो स्थानमा रहेको भाषा साहित्य कुन हो ? → नेवारी   ४. नेपाली भाषामा लेखिएको पहिलो रचना पृथ्वीनारायण शाह नामक कविता थियो भने पहिलो नाटक कुन हो ? → हांस्य कदम्ब   ५. अक्षराङ्क शिक्षा कसले लेखेका हुन् ? → जयपृथ्वीबहादुर सिंह   ६. नेवार भाषाको लिपीलाई के भनिन्छ ? → रञ्जना   ७. नेपाली भाषाको व्याकरण लेखनमा कलम चलाउने प्रथम विदेशी विद्वान को हुन् ? → जे.एएटन   ८. जयपृथ्वी वहादुर सिंहद्वारा लिखित नेपालमै प्रकाशित भएको पहिलो व्याकरण कुन हो ? → प्राकृत व्याकरण    ९. गोठाले उपनाम कुन साहित्यकारको हो ? → गोविन्दबहादुर मल्ल   १०. नेपाली भाषाको सबैभन्दा ठूलो शव्दकोश नेपाली शव्दसागरका लेखक को हुन् ? → वसन्तकुमार शर्मा नेपाल   ११. नेपाली साहित्यको प्राथमिककाल भन्नाले कतिदेखि कतिसम्मको अवधिलाई चिनिन्छ ? → प्रारम्भदेखि   १२. वि.सं. १९३९ सम्म नेपाली साहित्यको पहिलो कृतिको र...

विज्ञान र प्रविधि सम्बन्धित Gk प्रश्न

Image
➨ आइन्सटाइनले सापेक्षताको सिद्धान्तलाई कसरी सूत्रवद्ध गरेका छन् ? —झ् . अद्द ➨ सापेक्षित घनत्वको सिद्धान्त, लिभरको सिद्धान्त, पेचको सिद्धान्त कसले प्रतिपादन गरेका हुन ? —आर्किमिडिज ➨ प्रयोगात्मक विज्ञानका पिता भनेर कसलाई भनिन्छ ? —आर्किमिडिज ➨ न्युटनको ब्रह्मान्डशास्त्र, गरुत्वाकर्षण, गतिका नियम आदि समेटिएको प्रसिद्ध ग्रन्थ ुएचष्लअष्उष्बु कहिले प्रकाशित भएको थियो ? —सन् १६८७ ➨ ग्यालिलियोले दूरदर्शक यन्त्र ९त्भभिकअयउभ० को आविष्कार कहिले गरेका थिए ?ः —सन् १६०९ ➨ आधुनिक भौतिकशास्त्रका पिता कसलाई भनिन्छ ? —सर आइज्याक न्युटन ➨ सूर्यमा ७ रंग हुन्छन् भन्ने कुरा इन्द्रणी र वर्णपटबाट प्रष्ट पार्ने वैज्ञानिक को हुन् ? —न्युटन ➨ न्युटनले चालसम्बन्धी प्रतिपादन गरेका नियम कति छन् ? —तीन ➨ गुडिरहेको बस एक्कासी रोकिादा बसका यात्रुहरु अगाडितिर हुत्तिनु न्युटनको चालसम्बन्धी कुन नियमसाग सम्बन्धित छ ? —फहिलो ➨ रकेट इन्जित तथा जेट इन्जिन न्युटनको चालसम्बन्धी कुन नियमको आधारमा निमार्ण गरिएको हो ? —तेस्रो ➨ ब्तयष्अ त्जभयचथ का आविष्कारक को हुन् ? —जोन डाल्टन ➨ जेनेरेटरको आविष्कार कसले गरेका हुन् ? —माइकल फार...

नेपालको भूगोल सम्बन्धि जानकारी :-

Image
नेपालको लम्बाई करिब ८८५ किलोमिटर (५०० माईल) र चौडाई १९३ किलोमिटर (१२५ माइल) छ। नेपालको कूल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ sq माइल)छ । नेपाललार्इ भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिएको छ: हिमाली क्षेत्र, पहाडी क्षेत्र, र तराइ क्षेत्र। यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरूलाई नेपालका प्रमुख नदी तथा पहाडहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन् |भारतसँग जोडिएको तराइ फांट भारतीय-गंगा समथरको उत्तरी भाग हो । यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्: कोशी, गण्डकी, र कर्णाली नदी। यो भूभाग उष्म र सन्तृप्त हुन्छन् । पहाडी भूभागमअ १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फू) उचांईका पर्वत पर्दछन्| यो क्षेत्रमा महाभारत लेक र सिवालिक श्रृखला (चुरिया) नामका दुई साना पहाडी श्रृखला मुख्य श्रृखला हुन्। पहाड क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा शहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यकाहरूको दांजोमा २,५०० मिटर (८,२०० फिट) भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ। हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमश्रृंखलाहरु पर्दछन् । ...