Posts

स्थानीय तह बारे जानकारी

Image
1) ‘नेपालको संविधान’ को धारा २९५ को उपधारा (३) बमोजिमस्थानिय तह पुनः संरचनाका लागि ‘गाउापालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ कहिले गठन गरिएको थियो ?                –वि.सं.२०७२ चैत्र १ 2) स्थानीय तह पुनः संरचना आयोगको को थिए ?      –बालनन्द शर्मा पौडेल 3)१ बर्षे समयावधी पाएको स्थानीय तह पुनः संरचना आयोग ले सरकारलाई कहिले प्रतिवेदन बुझएको थियो ? –वि.सं. २०७३ पुस २२ गते ृप्रम प्रचण्डको उपस्थितिमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाईे आयोगको प्रतिवेदनमा थप परिमार्जन गरी सरकारले कहिले स्थानीय तह पुनःसंरचना गर्ने निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो ?–वि.सं. २०७३ फागुन २७ गते आइतबार ृवि.सं. २०७३ फागुन २२ मा मन्त्रीपरिषद निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते आइतबार राजपत्रमा प्रकाशित गरी ७४४ स्थानीय तह (४ उपमहानगर, १३ उपमहानगर, २४६ नगरपालिका र ४८१ गाउापालिका)का साथै जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तर भई कार्यान्वयनमो 4)वि.सं. २०७३ फागुन २७ गते आइतबार स...

नेपालको आर्थिक अवस्था सम्बन्धी केही प्रश्नहरु।

Image
१) नेपालमा योजनाबद्ध विकासको थालनी कहिले देखि भएको हो? ➜  वि .सं २०१३ २) नेपालमा सर्वप्रथम उद्योग परिषद गठन कहिले भएको थियो? ➜  विसं 1993 ३) नेपालमा लेखापरीक्षण कहिलेदेखि शुरु भयो? ➜  विसं 2018 ४) नेपालमा सर्वप्रथम बजेट व्यवस्था कहिले भएको थियो? ➜  विसं 2008 माघ 21 ५) नेपालमा प्रथम पञ्चवर्षिय योजना कहिलेदेखि लागु भएको हो ? ➜  विसं 2013 आश्विन 1  ६) नेपालको अर्थव्यवस्थाको मुख्य आधार के हो? ➜  कृषि ७) देशको कुल भू-भागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ? ➜  17.9 7% ८) नेपालको कृषि व्यावसायिक खासगरी के मा निर्भर छ? ➜  मौसम ९) नेपालमा सबैभन्दा बढी कृषि उत्पादन कुन प्रदेशमा हुन्छ? ➜  प्रदेश 1  १०) नेपालमा सबैभन्दा बढी खाद्यान्न उत्पादन हुने जिल्ला कुन हो? ➜  झापा ११) कुन प्रधानमन्त्रीको पालादेखि नेपालमा बजेट पेश गर्न थालिएको हो? ➜  मातृकाप्रसाद कोइराला १२) नेपालमा स्थापना भएको पहिलो गैह्र सरकारी संस्था कुन हो? ➜  कामधेनु चर्खा उद्योग १३) नेपालमा जुद्धम्याच factory को स्थापना कहिले भएको थियो? ➜  वि सं १९९५ १४) नेपालको...

Important General Knowledge for 2020 (Part4)

Image
1) गणितिय नोवेल पुरस्कार(abel award) 2019 कस्ले प्राप्त गर्यो ? Ans: Karen Uhlenbeck 2) UN ले सार्वजनिक सेवा प्रवाह दिवश कहिले मनाउदछ ? Ans: जुन 23. 3) विश्व ओलम्पिक कमिटी संङ्ग्राहलय कहा रहेको छ ? Ans: स्वीट्जरल्याण्ड 4) Horn of Africa अन्तर्गत कुन देश पर्दैन ? Ans: केन्या 5) Animal Farm पुस्तक का लेखक को हुन ? Ans: George Orwell 6) बेलायत EU बाट बाहिरिने भनि जनमत संग्रह कहिले भएको थियो ? Ans: सन 2016 जुन 23 7) मुलुकी देवानी संहितामा कति भाग छन ? Ans: ६ 8 ) शिवरात्री कुन तिथीमा पर्दछ ? Ans: कृष्ण चतुर्दशी 9) हुलाकी राजमार्ग कहा देखि कहासम्म छ ? Ans: झापाको केचना देखि कन्चनपुर को दोधारासम्म 10) Climate Emergency घोषणा गर्ने पहिलो देश कुन हो ? Ans: बेलायत 11) ग्लोवल 500 पुरस्कार प्राप्त गर्ने नेपाली को हुन ? Ans: कृष्ण कुमार पाण्डे 12) Dectylogram के संग सम्वन्धित छ ? Ans: फिङ्गर प्रिन्ट 13) चौधौ योजना को अन्त्यसम्म ईन्टरनेट पहुच प्राप्त जनसंख्या कति पुर्याउने लक्ष्य लिए को थियो ? Ans: 65% 14) ईरानमा सन 2020 जनवरी 8 मा दुर्घटना भएको विमान कुन देश को हो ? Ans: युक्रेन 15) UNESCO ले वास्त...

Gk Set Part 2 ( All level).

Image
१. नेपाल को सबभन्दा पुरानो खेलकुद सङ्घ कुन हो ? ↣ नेपाल क्रीकेट सङ्घ (२००४) २. नेपालले ओलम्पिक खेलमा सर्बप्रथम कहिले शहभागीता जनायो? ↣ सन १९६४ मा ३. नेपाल फूटबल संघका संस्थापक कसलाई मानिन्छ ? ↣ नरशमशेर जबरा ४. नेपाल गोल्ड कप कुन खेलमा प्रदान गरिन्छ ? ↣ घोडा दौड ५. ओलम्पिकमा प्रथमलाई स्वर्ण, दोश्रोलाई रजत र तेश्रोलाई कास्य पदक दिने प्रचलन कहिलेदेखी सुरुवात गरिएको हो ? ↣ सन १९०४ देखि   ६. जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ? ↣ तीतो   ७.हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ? ↣ हेलियम   ८.भारतीय संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ? ↣ दुर्गा मल्ल   ९.  जटापोखरी ताल कुन जिल्लामा पर्दछ ? ↣ सिन्धुपाल्चोक   १०. लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम कुन हो ? ↣ कलैया (बारा)   ११. नेपालको सबैभन्दा होचो भाग कुन हो ? ↣ मुसहरनिया ५९ मि.(धनुषा)   १२. इतिहासका पिता भनि कसलाई भनिन्छ ? ↣ हेरोडोटस   १३. संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ? ↣ रुघा   १४. भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ? ↣ डुक एयर   १५. याहुका संस्थापक ...

General Knowledge Questions: (Part 6)

Image
1. नेपालमा रेल्वे सेवाको सुरुवात कहिले भएको हो??  ⇥वि.सं.१९९३ 2. जोगवनी देखि बिराटनगर सम्मको सडक मार्गलाई के नामले चिनिन्छ ??  ⇥बलभद्र मार्ग 3. नेपालमा गणतन्त्रको घोषणा कहिले भयो ??  ⇥२०६५ जेष्ठ १५ 4. नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेबी भण्डारी राष्ट्रपति पदमा कहिले निर्वाचीत हुनु भएको हो ??  ⇥वि.स २०७२ कार्तिक ११ 5. नेपालको कुन ठाउँमा नेपालकै पहिलो बन्यजन्तु अस्पताल निर्माण गरिएको छ ??  ⇥चितवनको सौराह 6. बि.स २०७२ सालको उत्कृष्ट निजामती सेवा पुरस्कार कहिले बितरण गरिएको हो ??  ⇥बि.स २०७२ मंसिर ४ गते शुक्रबार 7. नेपालको पहिलो बालमैत्री नगरपालीका कुन हो ??  ⇥सुनवल 8. नेपालको संबिधान २०७२ मा कति भाग धारा र अनुसुची रहेका छन्??  ⇥३५ भाग. ३०८ धारा र ९ अनुसुची 9.“भुमरी” चलचित्रबाट आफ्नो यात्रा शरु गरेका नायक श्रीकृष्ण श्रेष्ठको निधन कहिले भएको थियो ??  ⇥वि.स २०७१ साउन २४ गते 10.झ्यालमा सिसा राख्ने चलन कसले चलाएका हुन् ??  ⇥रणजीत मल्ल 11. विश्वको सबैभन्दा ठूलो वन कहाँ छ ??  ⇥कोणधारी वन (रुस) 12. कला बहादुर भनेर कसलाई चिनिन्छ ??  ...

Important Gk Questions: (Part 5)

Image
1. पटक पटक गरी हालसम्म अन्तरिक्षमा सबैभन्दा बढी अवधि बिताउने रसियन अन्तरिक्ष यात्री 'जेन्नाडी पाडाल्का' ले कति अवधिको रेकर्ड बनाएका छन? ⇥८७९ दिन 2. 'एक अर्ब पर्यटक : एक अर्ब अवसर' भन्ने नारा सहित सन २०१५ मा मनाइएको विश्व पर्यटन दिवश कतिऔ हो? ⇥३६ औ 3. लोकसेवा आयोगले खरिदार तथा सुब्बाका पदका परीक्षार्थीहरूलाई पनि प्रथम चरणको प्रारम्भिक परीक्षा दिनु पनॅ निर्णय कहिले गर्यो? ⇥वि.स २०७२ भदौ २९ गते 4. भर्खरै २०७२,मसिर १७ गते मनाइएको १२ औ राष्टिय महिला स्वास्थ्य स्वयम सेविका दिवशको नारा के तय गरिएको छ? ⇥'महिला स्वास्थ्य स्वयम सेविकाको सेवा,स्वस्थ समाजको लागि टेवा' 5. नेपालमा हाल नगरपालिका र गाविसको संख्या कति कति छ? ⇥ २१७ नगरपालिका र ३१५७ गाविस 6. भर्खरै २४ सेप्टम्बर,२०१५ मा साउदी अरेवियाको मक्का शहरमा तिर्थाटनमा गएका कतिजना हजयात्रीहरूको दुखद निधन भएको थियो? ⇥७१७ जना 7. नेपालको संविधान,२०७२ जारी भएको उपलक्ष्यमा नेपाल राष्ट बैङ्ले कति दरका स्मारिका सिक्का निकाल्ने निर्णय गरेको छ? ⇥रू २००० र रू १०० 8. विस २०७२ सालको लागि प्रदान गरिएको 'पद्यश्री पुरस्कार' प्राप्त ...

सौर्यमण्डल सम्वन्धी जानकारी:

Image
१. सुर्यबाट सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुध हो। २.चम्कीलो र तातो ग्रह भनेर शुक्र,रातो ग्रह भनेर मंगललाइ,ग्रहहरुको राजा भनेर बृहस्पतिलाइ र असफल तारा भनेर अरुण ग्रहलाई चिनिन्छ। ३. गेनिमेड बृहस्पतीको,टिटान शनिको,मिराण्डा अरुणको,फोबोस र डिमोस मंगलको र चन्द्रमा पृथ्वीको उपग्रह हुन । ४. हाम्रो सौर्यमण्डलमा 1 सुर्य,8 ग्रह,5पुड्के ग्रहहरु,173 उपग्रह(IAU अनुसार) रहेका छन । ५. यम ग्रहलाई सन २००६ को अगस्टबाट ग्रहको सूचिबाट हटाइएको हो । ६. सूर्यको नजिकबाट क्रमश टाढा रहेको ग्रहहरु बुध,शुक्र,पृथ्वी,मंगल,बृहस्पती ,शनि,अरुण,बरुण हुन । ७. सुर्यबाट पृथ्वी १४ करोड ८८ लाख कि.मी टाढा छ, सुर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्छ । ८. सुर्यले आपm्नो अक्षमा परिभ्रमण गर्न २५ दिन लाग्दछ । ९. International Astronomical union को स्थापना सन १९१९ मा भएको,यसको मूख्यालय फा्रन्सको पेरिसमा रहेको छ । १०.सुर्यबाट सबमा पृथ्वीको उपग्रह हुन । १२. प्रायजसो शिशुग्रहहरु मंगल र बृहस्पतिको कक्षबीचमा घुमिरहेका हुन्छन । १३.. हेलिको पुच्छेतारालाइ खुल्ला आखाले देख्न सकिन्छ । १४. सन १९९८ मा टेम्पल...